१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

औद्योगिक क्षेत्रमा विस्फोट हुँदा १९ जनाको मृत्यु

तस्विर : एजेन्सी

 बेइजिङ - चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक क्षेत्रमा  विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक कारखानामा विस्फोट भएको हो । विस्फोटकाे कारण भने खुलि सकेकाे छैन।

विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको थियाे । सन् २०१५ पछिको  चीनमा भएकाे याे ठूलो विस्फोट हाे ।

प्रकाशित: २९ असार २०७५ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App