चर्चित खेलाडीबाट अनपेक्षित खेल

शनिबार, ०९ असार २०७५, ०२ : २९ एजेन्सी

सारांस – विपक्षी खेलाडीहरूको मार्किङबाट चर्चित खेलाडीको प्रदर्शन सन्तोषजनक नदेखिएका बेला जारी विश्वकपमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मात्र राम्रो प्रदर्शन गर्न सफल भएका छन्। दुई खेलमा चार गोल गरेका रोनाल्डोबाहेक अन्य चर्चित खेलाडीले टोलीका लागि गोल गर्न सकेका छैनन्।

स्टार मानिएका ब्राजिलका खेलाडी नेइमारबाट गोलको अपेक्षा गरिए पनि उनले स्विट्जरल्यान्डविरुद्ध गोल गर्न सकेनन् । १–१ गोलको बराबरीमा सकिएको खेलमा नेइमार अधिकांश समय विपक्षी खेलाडीबाट मार्किङमा रहे । टोलीले १९ पटका फाउला पाउँदा २६ वर्षे नेइमारविरुद्ध १० पटक फाउलको भएको थियो।

यस्तै, जारी विश्वकपमा अर्का अपेक्षा गरिएका खेलाडी हुन् अर्जेन्टिनाका लियोनल मेसी । उनलाई पनि विपक्षी टोलीका खेलाडीले गरेको कसिलो मार्किङका कारण टोलीका लागि गोल गर्न सकेका छैनन् । पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टीको अवसरलाई खेर फाल्दा उनी आलोचित भएका छन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँग विश्वकपमा उनको प्रदर्शन तुलनालायक रहेन।

अर्जेन्टिनाका लागि अनपेक्षित प्रदर्शन गरेका मेसीको जादु बिहीबार क्रोएसियाविरुद्ध खेलमा पनि चल्न सकेन । उनको टोली अर्जेन्टिनालाई अघिल्लो चरण पार गर्न समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध गर या मर बन्न पुगेको छ । अर्का अपेक्षा गरिएका खेलाडी मोहम्मद सालाहको पनि प्रदर्शन इजिप्टका लागि सन्तोषजनक बन्न सकेन । पहिलो खेलमा कुमको चोटका कारण बेन्चमा रहेका सालाहको प्रदर्शन आयोजक रूसविरुद्ध पनि जम्न सकेन।

 








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad