१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप फुटबलको भव्य  समारोहकाबीच उद्घाटन (फोटो फिचर)

काठमाडौं – २१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता एक भव्य समारोहकाबीच रूसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा सुरु भएको छ। 

समारोह एक भव्य सांगितिक कार्यक्रमका साथ सुरु भएको हो। उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, सहितका विश्वभरका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको थियो।

समारोहमा पप आइकनका रुपमा प्रसिद्धि कमाएका गायक रोबी विलियम्सले विशेष प्रस्तुति दिएका थिए। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App