१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डेब्यू फिल्ममै जाह्नवीले दिइन किस सीन

मुम्बई– दिवंगत अभिनेत्री श्रीदेवी कपुरकी छोरी जाह्नवीको डेब्यू फिल्म ‘धड्क’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर हेर्दा जाह्नवीका साथमा कोस्टार ईशानले दमदार अभिनय गरेका छन्। जाह्नवीमा त उनकी आमाको झलक पनि प्रष्ट देखिएको छ।

करण जौहरले निर्देशन गरेको कलरफुल फिल्ममा जाह्नवीले किस सीन दिएकी छिन्। जाह्नवीले डेब्यू फिल्मले कोस्टर ईशानसँग किस गरेको सीनले दर्शकलाई रोमाञ्चक बनाएको छ।

फिल्म प्रेमकथामा आधारित छ। यो फिल्म २० जुलाईमा प्रदर्शन हुँदेछ। 

भिडियाेः

 

प्रकाशित: २८ जेष्ठ २०७५ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App