बालिका गर्भवती बनाएको आरोपमा ४ पक्राउ

बुधबार, १६ जेठ २०७५, २१ : ०४ नागरिक संवाददाता

166


इलाम– सूर्याेदय नगरपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ। सूर्योदय नगरपालिका ९ का १९ वर्षे अनुप राई, २५ वर्षे अमित राई, २५ वर्षे रूपेन राई र वडा–३ का १८ वर्षे सन्देश राई पक्राउ परेका हुन।

उनीहरूविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ। डिएसपी रमेश बस्नेतले पीडित बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको चिकित्सकको रिपोर्ट रहेको बताए। पीडित बालिकाकी आमाले बालिका छोरीको गर्भमा बच्चा रहेको थाहा पाएपछि गत सोमबार १४ जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन। छारे रोगले बिरामी बालिकालाई उपचारका लागि जाँच गराउँदा बालिका गर्भवती रहेको खुलेको थियो। 






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon