१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवाको उत्तरगयामा प्रेसर कुकर बम फेला

रसुवा – रसुवाको उत्तरगया गाउँपालिकास्थित जेरोकिलोमा प्रेसर कुकर बम फेला परेको छ। जिल्लाको उत्तरगया गाउँपालिका–५ जेरो किलोमा प्रेसर कुकरमा टेपले बेरिएको अवस्थामा बिहान ११ बजेतिर बम फेला परेको प्रहरीले जनाएको छ।  

बम भएको आशंकामा नुवाकोटबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सरत कुमार थापा क्षेत्रीले बताए।  

 

प्रकाशित: ३० वैशाख २०७५ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App