१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत फेला

डोल्पा – डोल्पाको सदरमुकाम दुनै बजार नजिकै पर्ने ठुलीभेरी नदीको छेउमा एक जनाको शब फेला परेको छ।

मृत फेला पर्नेमा अन्दाजी २६ वर्षीय दुनैमा प्रकाश भनेर चिनिने संञ्जय भारती रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

भारतीलाई नदीले बगाउँदै ल्याएर नदीको छेउमा तैरिएकोे अवस्थामा आइतबार बिहान फेला पारेको र पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ।

मृत भारतीको घर जुम्ला भएपनि लामो समय देखि डोल्पामा बस्दै आएका थिए। 

प्रकाशित: २३ वैशाख २०७५ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App