१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु

त्रिपाेली- लिबियाको निर्वाचन आयोगको कार्यालयमा आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। भने अन्य १० घाइते भएका थिए।

राजधानी त्रिपोलीमा रहेको निर्वाचन अायाेगकाे कार्यालयमा आक्रमण भएको हाे । आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको छ। इस्लामिक स्टेट (आइएस) का लडाकूहरुले कार्यालयमा आक्रमण गरेको अधिकारीहरुले दाबी गरेका छन्।

प्रकाशित: २० वैशाख २०७५ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App