१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरिया हमलामा कम्तीमा २७ जनाको मृत्यु

 नाइजेरिया - नाइजेरियाको उत्तर-पूर्वी क्षेत्रमा भएको आत्मघाती हमलामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । भने दर्जनाै‌ घाइते भएका छन्।

दिउँसोको प्रार्थनाको समयकाे बेला पारेर मस्जिदमा विष्फोट गराइएकाे थियो।आक्रमण इस्लामिक स्टेट समूह बाेकाे हरामले गराएकाे अाकंलन गरी अनुसन्धान सुरु गरिएकाे बताइएकाे छ।

 बोको हरामको आक्रमणबाट नाइजेरियामा हालसम्म हजाराै मानिसहरुले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: १९ वैशाख २०७५ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App