१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया हिंसा रोक्न पोप फ्रान्सिसकाे अनुराेध

भ्याटिकन सिटी - इसाईहरूका धर्मगुरु पोप फ्रान्सिसले सिरियामा जारी हिंसा रोक्न अनुराेध गरेका छन्।

ईष्टर पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्मगुरु फ्रान्सिसले सिरियामा जारी नरसंहार रोक्न आह्वान गरेका हुन् ।

उनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गराउनका लागि वार्ता गर्न पनि आह्वान गरे।भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स स्क्वायरमा पोप फ्रान्सिसले  सन्देश दिदैँ यस्ताे बताएका हुन्। 

प्रकाशित: १९ चैत्र २०७४ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App