१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रिय सुरक्षा एजेन्सीको मुख्यालयमा गोली चल्यो

वासिङ्टन– अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको मुख्यालय बाहिर गोली चेलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

म्यारील्यान्डस्थित इलेक्ट्रोनिक गुप्तचर एजेन्सीको मुख्यालयको गेटभित्र कालो एसयुभी गाडी जबर्जस्ती पस्न खोजेपछि तीन जनालाई गोली हानिएको र एक संदिग्धलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App