१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दिननाथ शर्मा राष्ट्रिय सभामा विजयी

पोखरा- राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ बाट माओवादी केन्द्रका दिननाथ शर्मा विजयी भएका छन्। खुला सदस्य तर्फ उनी १५ सय ३० मतभारका साथ विजयी भए। यस्तै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे २२ सय ६२ मतभार र नेकपा एमालेका गणेष निमिल्सिना १७ सय ८२ मतभारका साथ विजयी भए।

प्रकाशित: २४ माघ २०७४ १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App