१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालोफोर्नियामा इतिहासकै ठूलो आगलागी


न्यूयोर्क – अमेरिकाको क्यालिफोनिर्या  राज्यमा भएको भीषण आगलागीका कारण ७०० घरहरू पूर्ण रूपमा ध्वंत भएका छन् ।

यो क्यालिफोर्नियाको इतिहासमा अहिलेसम्मकै ठूलो आगलागी हो ।

करिब एक हजार वर्ग किलोमिटरमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि हजारौको संख्यामा अग्नी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको थियो ।

वर्षाका कारण आगलागी नियन्त्रण केही सहज भएको अधिकारीहरूको दाबी छ ।

आकस्मिक् रूपमा तापक्रम बढेका कारण आगलागी भएको वैज्ञानिहरूको ठहर छ । गत अक्टोबरमा क्यालिफोर्नियाको एक जंगलमा लागेको आगोका कारण ४० जनाको मृत्यु भएको थियो । भने १० हजार भन्दा बढी घर नष्ट भएको थियो ।

प्रकाशित: ९ पुस २०७४ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App