१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

क्यालिर्फोनिया–स्पेनिस महारथी बार्सिलोना इङलिस प्रिमियर टोली लिभरपुलसँग पराजित भएको छ। प्र–सिजनकालागि अमेरिकामा भइरहेको इन्टरनेशनल कप अन्र्तगतको खेलमा लिभरपुलले बार्सिलोनालाई ४–० को भारी गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा साडियो माने ,ओरोगी र मार्को गुर्जिकले समान एक एक गोल गरेका थिए। त्यस्तै बार्सिलोनाका  जाभियर मास्कारोनोले एक आत्मघाती गोल गरेका थिए। बार्सिलोनाका  लियोनल मेसी र लुइस स्वारेज भएपनि उनीहरुले उललेख्य प्रर्दशन गर्न सकेनन्।

 

प्रकाशित: २३ श्रावण २०७३ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App