१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महन्थ ठाकुर र शरदसिंह भण्डारी जिततर्फ

राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर

महोत्तरी— महोत्तरीका चार वटा क्षेत्रको परिणामले मिश्रित नतिजा देखाएको छ। प्रतिनिधि सभातर्फ महोत्तरी १ मा बाम गठबन्धनका गिरिराजमणि पोखरेलले अग्रता लिइरहेका छन्। क्षेत्र नं। २ मा राजपाका शरदसिंह भण्डारीले अग्रता लिइरहेका छन्। ३ नं। क्षेत्रमा राजपाका महन्थ ठाकुरले अगाडि छन् भने चार नम्बर क्षेत्रमा संघीय समाजवादी फोरमका उम्मेदवार डा।सुरेन्द्र यादवले अग्रता लिइरहेका छन्।

हेर्नुहोस् विस्तृतमा महोत्तरीको सवै क्षेत्रको हालसम्मको नतिजा :

महोत्तरी क्षेत्र नं. १ प्रतिनिधि सभा
माओवादी केन्द्र गिरिराज मणि पोखरेल: १३६३५
राजपा फोरम  लक्ष्मी महतो: ९१०९
ने.का. सिताराम भण्डारी: ५०००


महोत्तरी क्षेत्र १ क प्रदेश सभा
एमाले  शारदा देवी थापा : ६८७९
ने.का. प्रल्हाद कुमार क्षेत्री : ५६७७
राजपा रुपा कुमारी यादव : २६४८
मा.के. राजु खड्का : ११०२

महोत्तरी क्षेत्र नं. १ ख प्रदेश सभा
मा.के. भरत प्रसाद साह :६८८२
फोरम विनोद कुमार महतो : ६६७५
ने.का. राम श्रेष्ठ महतो : ३६५७

क्षेत्र नं. २ प्रतिनिधि सभा
राजपा शरत सिंह भण्डारी : १३१०८
ने.का. किरण यादव : ६१२२
माओवादी केन्द्र : २४०२

महोत्तरी क्षेत्र नं.२ क को प्रदेश सभा
राजपा.जयनुल राईन : ७१३८
ने.का. शुशिल कुमार यादव : ३७७५
मा.के.राज किशोर यादव : २६३३

महोत्तरी क्षेत्र नं. २ ख को प्रदेश सभा
राजपा सुरिता कुमारी साह : ८३५९
ने.का.राजकरण प्रसाद साह सुडी : २५५९
स्वतन्त्र विजय कुमार राय (कराही) : ४२०
स्वतन्त्र एनुल नदाफ (बस) :१४५
मा.के. अजय कुमार यादव : ५४९

क्षेत्र नं. ३ को प्रतिनिधि सभा
राजपा महन्थ ठाकुर : १४५२८
एमाले विजय कुमार चौधरी: ४३०१
स्व. चन्देश्वर झा : १९७१

महोत्तरी क्षेत्र नं. ३ क को प्रदेश सभा
राजपा अभिराम शर्मा : ३२७०
ने.का. शम्भु नारायण पाठक : १६२५
मा.के. राम आधार कापर :२०००

महोत्तरी क्षेत्र नं. ३ ख को प्रदेश सभा
स्वतन्त्र सुरेश साह सोनार (बाख्रो) : ३४९७
राजपा रानी कुमारी तिवारी : २७४१
ने.का.पवन साह : ८२१

महोत्तरी क्षेत्र नं. ४ प्रतिनिधि सभा
फोरम डा.सुरेन्द्र यादव : ४२४२
ने.का. महेन्द्र कुमार राय : ३९८३
मा.के. मो.रजि हैदर : २६५४

महोत्तरी क्षेत्र नं. ४ को १ प्रदेश सभा
फोरम कौशल कुमार यादव : ४४९६
ने.का. गोखुल राय यादव : ४०२६
मा.के.रामबावु चौधरी : ३६९८

महोत्तरी क्षेत्र नं. ४ को २ प्रदेश सभा
एमाले सरोज कुमार यादव : १७१९
फोरम सरोज कुमार सिंह : १७४६
ने.का. दिपतांशु प्रताप सिंह : १२१९
 

प्रकाशित: २४ मंसिर २०७४ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App