१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रका सापकोटा अग्रता बढाउँदै

सिन्धुपाल्चोक- प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले अग्रता बढाइरहेका छन्। उनले १ हजार ५ सय ३० प्राप्त गरेका छन्। उनलाई कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन् । उनले ६ सय ४६ मत पाएका छन्।  चारवटा केन्द्रको मत गणना भएको हो।

प्रकाशित: २१ मंसिर २०७४ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App