अश्लिल चलचित्र हेर्ने भन्दा अश्लिल तस्विर हेर्ने ‘खतरनाक’

बुधबार, १२ साउन २०७३, १६ : ०८ एजेन्सी

नटिङहम —बेलायतमा हालै गरिएको एक अध्ययनले अश्लिल चलचित्र हेर्ने युवाभन्दा कुनै पत्रपत्रिका र म्यागेजिनमा तथा विज्ञापनको होडिङबोर्डमा महिलाको अश्लिल तस्बिर हेर्ने युवामा बलात्कारको भावना बढी हुने देखाएको छ। नटिङहम विश्वविद्यालयका प्राध्यापक डा. सिमोन डफ र उनको टिमले गरेको अध्ययने महिलाको अश्लिल तस्बिर हेर्ने मानिसमा महिलाप्रति नकारात्मक धारणा भएको र उसले जुनसुकै कदम चाल्न सक्ने बताएको हो।

विगतमा अश्लिल चलचित्र हेर्न मानिस यौनका मामिलामा बढी सोच्ने तथा आफ्नै नजिकको साथी अथवा आफन्तमा यौन सम्बन्धी नकारात्मक धारणाको विकास हुने बताइँदै आइएको थियो। तर हालैको अध्ययनले अश्लिल तस्बिर हेर्न युवाले आफ्नो खाली समयमा महिलाको भित्री बस्त्रका बारेमा कल्पना गर्ने र उनीहरुसँग नजिक भएको सोचाइको विकास हुने भएकाले उनीहरुमा महिलाप्रति नकारात्मक भावनाको विकास हुने र बलात्कारसम्मको कदम चाल्न सक्ने उक्त अध्ययनले देखाएको छ।

उक्त अध्ययनमा औसत १९ वर्ष उमेर भएका १४३ जनालाई सहभागी गराएको थियो । जसमा ४६ प्रतिशत पुरुष थिए।
डा. डोफले भने ‘उदाहरणका लागी महिलाप्रती पहिले देखिनै नकारात्मक भावना भएका मानिसहरुमा त्यस्तो भावनाको विकास छिटो हुने देखियो ।उनले यस्तो कार्य रोक्न तथा समस्याको समाधान गर्न टेलीभिजन तथा पत्रपत्रिकामा देखाइने महिलाको अर्थनग्न तस्बिर देखाउने कार्यमा प्रतिबन्ध लागाउनु पर्ने बताए।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...