१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

बागमतीमा महाजल यात्रा महोत्सव (फोटो / भिडियाे)

काठमाडौँ –  बागमतीमा महाजल यात्रा महोत्सवको आयोजना गरिएको छ । बागमती सफाइको दुई सय २३ औँ हप्ता पुगेसँगै शनिबार बागमती महाजल यात्रा महोत्सवको आयोजना गरिएको हो। 

‘कर्तव्य बनाऔँ बागमती सफाई स्वच्छ नदी हाम्रो सन्नतीलाई’ भन्ने नारासहित नेपाल नदी संरक्षण संस्था र फ्रेण्डस् क्लव कोपुण्डोलले संयुक्त रुपमा आयोजना गरेको महोत्सवलाई नेपाल पर्यटन बोर्डले  प्रवद्र्धन गरेको छ। 

शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्य रहेको उक्त महोत्सवमा र्‍याफ्टिङ्ग, विद्यालयस्तरमा चित्रकला प्रतियोगिता, बागमती किनार सरसफाई, हेरिटेज साईकल र्या ली, फुड तथा शैक्षिक स्टल, रिक्सा र घोड सवारी, चित्र र फोटो प्रदर्शनी, कुटुम्ब, ओभर एन् आउट, ब्रडरहुड, हाउस अफ् होप व्याडको लाईभ कन्सर्ट लगायतका कार्यक्रमहरू अायाेजना गरिएकाे छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App