१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान उडाइरहँदा सहचालकको मृत्यु

मेक्सिको – अमेरिकाबाट मेक्सिकोको लागि उडेको अमेरिकन एयरलायन्सको पाइलटलाई विमान उडाउँदा उडाउँदै हृदयघात भएपछि को पाइलटले सकुशल विमान अवतरण गराएका छन्।

फ्लाइट नम्बर बोइङ ७३७ ८०० को विमान उडाउने क्रममा हृदयघात भएपछि पाइलटले मेडिकल इर्मेजेन्सीको घोषणा गरेका थिए। को पाइलटले विमान तथा यात्रुलाई सकुशल अवरण गराएपछि पाइलटलाई भने अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुग्दा नपुग्दै पाइलटको मृत्यु भइसकेको थियो।

 

प्रकाशित: १८ चैत्र २०७३ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App