७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघ रिपब्लिका शाखामा दाहाल

विजयी टोलीसँग निर्वाचन मण्डल

काठमाडौं— नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा अशोक दाहाल विजयी भएका छन्। उनले अर्जुन सुवेदीलाई पारजित गरे।

उपाध्यक्षमा ज्ञान न्यौपाने, अञ्जली सुवेदी, सचिवमा दीपक खरेल, सहसचिवमा शिवहरि घिमिरे, कोषाध्यक्षमा विष्णु भट्टराई तथा सदस्यमा अभिषेक सुवेदी सर्वसम्मत भएका छन्।

केन्द्रीय सभासदहरुमा दीपक दाहाल, मणि दाहाल, कृष्ण ढुंगाना, सन्तोष न्यौपाने तथा पवित्रा सुनार विजयी भएका छन्।
प्रदेश सभासदहरुमा रुवी रौनियार, मदन चौधरी, कुलचन्द फोम्बो, महावीर पौड्याल, सुशील पोखरेल र लक्ष्मण वियोगी सर्वसम्मत चयन भएका छन्।

प्रकाशित: ८ चैत्र २०७३ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App