पत्रकार महासंघ रिपब्लिका शाखामा दाहाल

मङ्गलबार, ०८ चैत २०७३, १७ : ४३ नागरिक

778


काठमाडौं— नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाको मंगलबार भएको निर्वाचनबाट अध्यक्षमा अशोक दाहाल विजयी भएका छन्। उनले अर्जुन सुवेदीलाई पारजित गरे।

उपाध्यक्षमा ज्ञान न्यौपाने, अञ्जली सुवेदी, सचिवमा दीपक खरेल, सहसचिवमा शिवहरि घिमिरे, कोषाध्यक्षमा विष्णु भट्टराई तथा सदस्यमा अभिषेक सुवेदी सर्वसम्मत भएका छन्।

केन्द्रीय सभासदहरुमा दीपक दाहाल, मणि दाहाल, कृष्ण ढुंगाना, सन्तोष न्यौपाने तथा पवित्रा सुनार विजयी भएका छन्।
प्रदेश सभासदहरुमा रुवी रौनियार, मदन चौधरी, कुलचन्द फोम्बो, महावीर पौड्याल, सुशील पोखरेल र लक्ष्मण वियोगी सर्वसम्मत चयन भएका छन्।







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad