चर्चित भारतीय हिरोइन बलात्कृत, तीन पक्राउ

सोमबार, ०९ फागुन २०७३, १८ : ११ एजेन्सी

केरेला—भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।

सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्।

उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन जना व्यतिबाट बलात्कृत भएकी उनले प्रहरीमा जोहरी दिएकी थिइन्। मलायलम फिल्मकी चर्चित अभिनेत्री बलात्कारको शिकार भएको प्रहरीले जनाएको छ।

प्रहरीले रहस्य खोतल्नका लागि उनका पूर्व सवारी चालकलाई आइतबार बेलुका नै नियन्त्रणमा लिएको थियो। सुनिलकुमार नाम गरेको ती व्यक्तिले बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अपराधमा संलग्न भएको पाएपछि दुई महिनाअघि उनलाई ती हिरोइनले जिम्मेवारीबाट मुक्त गरिदिएकी थिइन्।

उनकै बयानको अाधारमा अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पीडित पक्षले बलात्कार, अपहरणको अभियोग भनी मुद्दा जाहेर गरेको छ। घटनालाई लिएर भारतीय फिल्म उद्योगले ठूलो आपति जनाएको छ।

फिल्म उद्योगका निर्देशकले घटनाको आपत्ति जनाउँदै यो घटनाले साँझ आफ्नो कामबाट फर्किने सम्पूर्ण महिलाहरुमा त्रास उत्पन्न गराएको बताएका छन्। कलाकार मोहनलालले फेसबुकमा स्टाटस् राख्दै दोषीलाई छिटो भन्दा छिटो कार्वाही हुनुपर्ने अभिव्यतिm दिएका छन्।

भारतमा २०१२ यता बलात्कार तथा हत्याका श्रृङ्खला पछिल्लो समयमा व्यापक रुपमा बढेको देखिन्छ। भारतमा महिला तथा बालिकाहरुको बलात्कारसम्बन्धी गतिविधि बढ्दो देखिन्छ। 

 








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad