१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाँचथरमा दुई जनालाई आइसोलेसनमा राखियाे

पाँचथर– ज्वरो र खोकी देखिएपछि पाँचथरमा दुई जनालाई आइसोलेसनमा राखिएको छ। हालै भारतबाट आएका एक जनालाई यस्तो लक्षण देखिएपछि परिवारका एक सदस्यसहित दुई जनालाई आइसोलेसनमा राखिएको हो।

उनीहरुलाई पाँचथर अस्पतालमा आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी देखिएपछि आइसोलेसनमा राखेर उपचार थालिएको पाँचथर अस्पतालका प्रमुख मेडीकल सुपरीटेण्डेन डा. बुद्धिबहादुर थापाले पुष्टि गरे।

 

प्रकाशित: १४ चैत्र २०७६ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App