१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्रेक फेल भएको ट्रकले कलंकीमा ९ वटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौं -  कलंकीमा ट्रक दुर्घटना भएको छ। थानकोटबाट कङ्कीतर्फ आउदै गरेको ना६ख २८७१ नम्बर ट्रकको दुर्घटना भएको हो। ब्रेक फेल भएको उक्त ट्रकले ९ वटा सवारीलाई ठक्कर दिएको हो।

भ्यान, ट्याक्सी, कार, दुइटा मोटरसाइकल र स्कुटरलाइ ठक्कर दिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी रुगम कुँवरले बताए । उनका अनुसार दुर्घटनामा एक जनाको ज्यान गएको  र केही घाइते भएको उनले बताए। 

 

प्रकाशित: १२ फाल्गुन २०७६ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App