अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता

आयोजक भक्तपुर नगरपालिकाको बर्चस्व कायमै

आइतबार, ११ फागुन २०७६, १९ : १५ नागरिक संवाददाता

भक्तपुर- भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत आइतबार भएको ४१०० मि. रिले महिला फाइनल गेमतर्फ भक्तपुर नपाका प्रकृति सुवाल, स्वागत्ता खाइजु, श्रयस्का शिल्पकार र कसिस गोठे प्रथम भएका छन्। प्रतियोगितामा, ललितपुर महानपाका काजल बिष्ट, रजिना दुलाल, रफिका अवाले, सुप्रिभा रजत द्वितीय, ईशा राई, सन्दिपा भन्डारी, सुमिना दाहाल, कान्ति राई तृतीय हुन सफल भए।

यसैगरी ४१०० मि. रिले पुरुषतर्फको फाइनल खेलमा भक्तपुर नपाबाट रोहन सुवाल, रोशन पहरी, सुजन थारु, लोकेन्द्र बिष्ट प्रथम, मन्थली नपाका मनोज श्रेष्ठ, सूर्य माझी, दिलिप थाकुर, अशोक माझी द्वितीय र ललितपुर महानपाका छिरिङ लामा, रोनिश आचार्य, विकास खाँक थकुरी, सौरव राईले तृतीय स्थान हासिल गरे।

आठ सय मिटर दौड पुरुष फाइनलतर्फ ललितपुर महानपाका उत्तम श्रेष्ठ प्रथम, चौतारा साँगाचोकगढी नपाका दर्पण श्रेष्ठ द्वितीय र भक्तपुर नपाका सौगात बानियाँ तृतीय हुन सफल भए। आट सय मिटर महिला दौडको फाइनलमा ललितपुर महानपाका काजल बिष्ट प्रथम, भक्तपुर नपाका श्रयस्का शिल्पकार द्वितीय, भक्तपुर नपाका उर्जा मधिकर्मी तृतीय हुन सफल भए।

ज्याभ्लिङ थ्रो पुरुषतर्फको फाइनल खेलमा भरतपुर महानपाका बिरेन्द्र चौधरी प्रथम, भक्तपुर नपाका लोकेन्द्र बिष्ट द्वितीय र रामेछाप नपाका शिवनाश कडरिया तृतीय हुन सफल भए। ज्याभ्लिङ थ्रो महिलातर्फको फाइनल खेलमा कीर्तिपुर नपाका सकुन्तला ठगुनी प्रथम, भक्तपुर नपाका स्वस्तिका कर्माचार्य द्वितीय र मन्थली नपाका अनिका कार्कीले तृतीय स्थान हासिल गरे। प्रतियोगिता अन्तर्गत सोमबार फाइनल तथा पुरस्कार वितरण हुँदैछ।

 





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad