ललिता निवास जग्गा प्रकरण

खरिद समितिका सदस्यमाथि नै छानबिन गर्न माग

मङ्गलबार, २८ माघ २०७६, १३ : ५३ शशि ढकाल

कोपनहेगन - गैर आवासीय नेपाली संघ(एनआरएन) डेनमार्कले केन्द्रीय कार्यालय भवन रहेको बालुवाटारको  जग्गा खरिद प्रकरणको संघभित्रै पनि छानबिन हुनुपर्ने माग गरेको छ। डेनमार्कमा बस्ने गैरआवासीय नेपालीहरुले संघका तत्कालिन पदाधिकारीहरु नै भूमाफियाको जञ्जालमा फसेको भन्दै जग्गा खरिद समितिका सदस्यहरुलाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका हुन्।

राजधानी कोपनहेगनमा भएकाे गैर आवासीय नेपालीहरुको भेलाले यस्तो माग गरेको हो। साथै उनीहरुले एनआरएनमा शुद्धिकरणको समेत माग गरेका छन्। जग्गा खरिद प्रकरणमा गोलमाल भएको दाबी गर्दै एनआरएनको गत निर्वाचनमा अध्यक्षका प्रत्यासी समेत रहेका कुल आचार्यले त्यसको तुरन्त छानबिन गर्नुपर्ने माग गरे।

तत्कालिन खरिद समितिका पाँच जना सदस्यलाई अनुसन्धानको दायरामा ल्याउने हो भने सबै कुरा प्रष्ट हुने आचार्यले दाबी गरे। यसका लागि छिट्टै एउटा छानबिन समिति बनाएर अघि बढ्नुपर्ने उनले माग गरे।

बालुवाटारको जग्गा सरकारी भएको ठहर गर्दै अख्तियारले अएनआरएनलाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। त्यसो त एनआरएनले जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरिसकेको छ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad