१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टुँडिखेलमा यसरी मनाइयो ल्होछार (फोटो फिचर)

काठमाडौं- गुरुङ समुदायको पर्व ल्होछार आज धुमधामका साथ मनाइएको छ। प्रल्हो को बिदाइ र च्यहल्हो को स्वागत गर्दै विभिन्न कार्यक्रमका साथ ल्होछार मनाइयो। राजधानीको टुँडिखेलमा ल्होछारको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो जसको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गरे।  

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ग र ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ। त्यस कारण ल्होछारको अर्थ नयाँ बर्ष हो। अर्थात यो गुरुङ नयाँ बर्षको रुपमा मनाइने गर्छ। जसमा विभिन्न जीव जनावरलाई आधार मानेर १२ वटा बर्ग निर्धारण गरिएको हुन्छ। अहिले चरा बर्ग (च्यहल्हो) पर्छ।

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App