१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कन्हैया कुमार प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

नयाँदिल्ली - वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले नियन्त्रणका लिएको छ। आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।

यसको जानकारी कन्हैयाकुमारले ट्वीटरमार्फत पनि दिएका छन्। बुधबार कन्हैया कुमारले नागरिकता संशोधन कानुनको विरोधमा एक महिना लामो जनगणमन कार्यक्रम गर्ने घोषणा गरेका थिए।

प्रकाशित: १६ माघ २०७६ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App