१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुर क्यान्सर अस्पतालमा तनाव

भक्तपुर- भक्तपुर क्यान्सर अस्पताल आइतबार तनावग्रस्त बनेको छ। पुरानो व्यवस्थापन समितिको एक हुल अस्पताल आएर अस्पतालको मेडिकल सुपरीटेन्डेन्टलगायतका नयाँं नियुक्त दिन थालेपछि अस्पतालमा तनाव भएको हो।

पुरानो समितिले नयाँं मेडिकल सुपरीटेन्डेन्टलगायतका नियुक्त दिन पुगेपछि त्यहाँं नाराजुलुश भएको थियो। नाराजुलुशपछि पुरानो व्यवस्थापन समिति पक्षका मानिस बाहिरिएका थिए। अस्पतालमा अनियमितता भयो भनी भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँं व्यवस्थापन समिति गठन गरेको थियो।

 

प्रकाशित: ८ मंसिर २०७६ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App