१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

श्रमको उचित सम्मानले मात्र समृद्धि सम्भवः भट्टराई

कास्की– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर २ की उम्मेदवार नेतृ विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गरेकी छिन्।

सो क्रममा भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्न अग्रसर भइरहेको बताइन्। यसलाई थप प्रभावकारी बनाउन र श्रमिकहरुलाई थप सबलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताइन्।  देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने बताइन्। 

भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताइन्। 

प्रकाशित: २३ कार्तिक २०७६ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App