२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको ट्यारिफ धम्कीबाट डराउने र नडराउने प्रमुख ५ मुलुक

अर्थतन्त्र लगातार घाटामा जान थालेकोले  यस क्षतिबाट बच्न भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरिका देशहरूमा ट्यारिफ (आयात कर) लगाउने घोषणा गरे। ट्रम्पको धम्कीले विश्वमा तरङ्ग फैलियो। संसारका  १ सय भन्दा बढी देशहरू डराए।  जसमा बेलायत, जापान, युरोपियन युनियन, दक्षिण कोरिया, इन्डोनिशया लगायत छन्।  अमेरिकी माग मानेसँगै उनीहरूलाई लगाइने ट्यारिफमा कमी आएको छ। 

तर केही देशले भने ट्रम्पको धम्कीको वास्ता गरेनन्। उनीहरूले थप ट्यारिफको सामना गर्देछन्। ती देशहरूमा भारत, ब्राजिल, चिन, क्यानडा दक्षिण अफ्रिका लगायतका छन्। 

प्रकाशित: २१ श्रावण २०८२ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App