९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ताइवान गएकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगाउने चीनको घोषणा

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसी र उनकी परिवारका सदस्यहरुमाथि प्रतिबन्ध लगाउने घोषाणा गरेको छ। 

ग्लोबल टाइम्सका अनुसार पेलोसीले चीनको गम्भीर चासो र कडा विरोधकाबीच ताइवानको भ्रमण गरेका कारण प्रतिबन्ध लगाईएको शुक्रबार चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।  

'यसले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्छ, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाउँछ, एक चीन सिद्धान्तलाई कुल्चिन्छ र ताइवान जलडमरूमा शान्ति र स्ठिरतालाई खतरामा पार्छ', परराष्ट्र मन्त्रालयका प्रवक्ताले भने।

प्रकाशित: २० श्रावण २०७९ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App