२ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनको कीभमा बम विस्फोट, कम्तीमा ६ जनाको मृत्यु

युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन्।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको "रेट्रोभिल" सपिङ मलको अगाडि ६ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू  समेत ध्वस्त पारेको थियो।

प्रकाशित: ७ चैत्र २०७८ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App