१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुम्बई हाईकोर्टले भन्यो, वेश्यावृत्ति अपराध होइन, वयश्क महिलालाई आफ्नो पेशा चुन्ने अधिकार छ

प्रतिकात्मक तस्वीर

भारतको मुम्बई हाइकोर्टले ‘वुमेन होस्टेल’बाट पक्राउ परेका तीन महिलाई रिहा गर्न आदेश दिएको छ। हाइकोर्टले वैश्यावृत्ति कानुनी अपराध नभएको समेत बताएको भारतीय सन्चार माध्यमहरूले उदल्लेख गरेका छन्। हाइकोर्टले भनेको छ, ‘एक वयश्क महिलालाई आफ्नो व्यवसाय चुन्ने अधिकार छ। उसलाई सहमतिविना हिरासतमा दिन मिल्दैन।’ न्यायाधिश पृथ्वीराज चव्हानको एकल इजलासले भनेको छ, ‘पिआइटिए १९५६को उद्देश्य वेश्यावृत्तिलाई समाप्त गर्नु होइन।’

फैसलामा अगाडि भनिएको छ, कानुनअनुसार कुनै पनि प्रावधानले वेश्यावृत्तिलाई अपराध मान्दैन। कुनै व्यक्तिलाई यसै कारण कसैलाई दण्डित गर्ने पनि व्यवस्था छैन।’ मुम्बई प्रहरीले तीन महिलालाई यौन क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको थियो।

प्रकाशित: १० आश्विन २०७७ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App