९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मन्त्री पटेललाई कोरोना संक्रमण

भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई कोरोना संक्रमण भएको छ। उनले ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको बताएका छन्। उनले वुधबार राति ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको र आफ्नो सम्पर्कमा आएकाहरु सावधान रहन भनेका छन्।

यस अघि गृहमन्त्री अमित शाह, नितिन गड्करी, धर्मेन्द्र प्रधान, अर्जुन राम मेघवाल, गजेन्द्र सिंह शेखावतलाई कोरोना संक्रमण भइसकेको छ।

गृहमन्त्री शाह कोरोना मुक्त भए पनि उनको पोष्ट कोभिड ट्रिटमेन्ट चलिरहेको छ।  

 

प्रकाशित: १ आश्विन २०७७ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App