२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा शक्तिशाली भूकम्प

अष्ट्रेलिया - अष्ट्रेलियाको पश्चिम शहर ब्रुममा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार  ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

अस्ट्रेलिया शहरबाट लगभग २ सय ३ किमि दुरीमा ३३ किमि गहराइमा भुकम्प गएको हो। भूकम्पले अहिले सम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन।
 

प्रकाशित: २९ असार २०७६ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App