१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतद्वारा ‘अग्नी–चौथो’ को परीक्षण

नयाँदिल्ली- भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको छ। अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ। 

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन्। अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परीक्षण हो। आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ। 

भारतीय सेनाले क्षेप्यास्त्रको परीक्षण गरेको हो। भारतमा यसअघि अग्नी-एक, अग्नी-दुई, अग्नी-तीन र पृथ्वी परीक्षण गरिसकिएको छ। सिन्ह्वा

प्रकाशित: ९ पुस २०७५ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App