८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्रिसकाे जंगलमा अागलागी २० काे मृत्यु

तस्बिर : एजेन्सी

एथेन्स - ग्रिसकाे राजधानी एथेन्स नजिकैकाे एक जंगलमा भएकाे भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु छ। अागलागीमा अन्य १० जना हराइरहेका छन् ।

अागलागीका कारण १०० जना भन्दा बढी घाइते भएका छन्। जसमध्ये ११ काे अवस्था गम्भीर रहेकाे सञ्चार माध्यमहरूमा उल्लेख छ । आगो लाग्न सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएकाे एजेन्सीमा उल्लेख गरिएकाे छ।  

 

प्रकाशित: ८ श्रावण २०७५ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App