१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आँधीबाट ४२ को मृत्यु

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा आएको भीषण आँधीबाट ४२ जनाको मृत्यु भएको छ। भने ६८ घाइते भएका छन्।

उत्तर प्रदेशका ४ जिल्लामा गरी  ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। आँधीबाट घर नष्ट भएपछि अधिंकाशको मृत्यु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उद्धार कार्य थालनी गरिएको बताएका छन्।घाइतेहरूको उत्तर प्रदेशकै  एक ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 

प्रकाशित: २० वैशाख २०७५ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App