२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका विभिन्न स्थानमा कर्फ्यू

नयाँ दिल्ली- भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ।

दलित तथा जनजाति समुदायविरूद्ध हुने ज्यादतीका घटनामा पक्राउ गर्दा थप जाँच गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले  गरेको निर्णयमा आफूहरूमाथिको आक्रमण वृद्धि हुने भन्दै लाखौं संख्यामा रहेका दलित समुदायका सदस्यले  साेमबार भारतभर गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा मध्य प्रदेशमा चार जनाको र अन्य क्षेत्रमा तीन जनाको मृत्यु भइसकेकाे छ।उनीहरुकाे प्रदर्शनका कारण भारतको रेलसेवा प्रभावित भएको छ।

प्रदर्शन थप हिंसात्मक हुन नदिनका लागि कर्फ्यू लगाइएको हाे।

 

प्रकाशित: २० चैत्र २०७४ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App