८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आगलागीमा परि ३३ जनाको मृत्यु

सियोल– दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको दक्षिण–पुर्वी शहरमा रहेको सेजोङ हस्पिटलको पहिलो तल्लामा आगलागी भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 
शुक्रवार सवेरै भएको आगलागिमा परि कम्तिमा ७० जना घाइते भएका सीएनएनले जनाएको छ । भिडियो फुटेजमा भवनबाट कालो धुवाँको मुस्लो उडिरहेको देख्न सकिन्छ । 

 

प्रकाशित: १२ माघ २०७४ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App