१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाँदर र कुकुरबीचकाे यस्ताे मित्रता!

तमिल्नाडु–भारतको तमिलनाडु राज्यमा आजकल एउटा बाँदर र कुकुरको बच्चाको मित्रताले चर्चा पाएको छ। मानिसहरु बाँदरले कुकुरको बच्चालाई आफ्नो बच्चा बनाएको भन्दै बाँदरको प्रशंषा गर्न लागेका छन्।

बाँदरले कुकुरको बच्चालाई आफूसँग राख्नेमात्र होइन, खाना खुवाउने देखि लिएर उसलाई काखमा राखेर घुमाउने गर्छ।

हेरौं केही तस्बिरहरु

एजेन्सीकाे सहयाेगमा

प्रकाशित: ९ माघ २०७२ ०४:०० शनिबार