१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

घटना रित ११:५७ बजे भएको थियो। उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो-सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो। उक्त  क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ। घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित: ४ मंसिर २०७९ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App