२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

काउन्सिलको विशेष परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञहरुको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार विशेषज्ञहरुको नाम दर्ता परीक्षा लिएको थियो।  

काउन्सिलका अनुसार परीक्षामा ४७४ जना सहभागी भएका थिए। जसमध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।  

पुल्चोकस्थित इन्जिनिरयरिङ अध्ययन् संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा हिजो दुई चरणमा सञ्चालन गरिएको थियो।

प्रकाशित: ८ श्रावण २०७९ ०५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App