३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

थपिए ३ हजार ७५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयले सो अवधिमा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको जनाउँदै सोही अवधिमा २ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ भने २७८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २८ पुस २०७८ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App