१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थप ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७८ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App