२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीकाअनुसार प्रधानमन्त्री ओलीले भोलि आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने भएका हुन्।  

ओलीले खोप लगाएर भोलिदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानको उद्घाटन समेत गर्ने स्वास्थ्यमन्त्री त्रिपाठीको भनाई छ।

सरकारले दोस्रो चरणको खोप अभियान अन्गर्तत ६५ वर्षमाथिका वृद्धवृद्धालाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। 

प्रकाशित: २२ फाल्गुन २०७७ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App