coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘लक्षण छैन भने कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि जँचाइरहनु पर्दैन, काममा फर्किए हुन्छ’

सरकारले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई १० दिनपछि लक्षण नदेखिए पुनः परीक्षण नगरीकनै दैनिक काममा फर्किन आग्रह गरेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी कतिपय व्यक्तिले लक्षण देखिन छाडेपछि पनि कोरोना नेगेटिभ नआउन्जेल पटकपटक परीक्षण गराउने गर्दा अनावश्यक समय, तथा स्रोत/साधन खर्च भएको जनाएको हो। 

थप कुरा तलकाे विज्ञप्तिमा :

प्रकाशित: २० पुस २०७७ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App