७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विश्व स्वास्थ्य संगठनका महानिर्देशक क्वारेन्टिनमा

फाइल तस्बिर : डा. टेड्रोस एड्हानोम गेहब्रेयसस

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानर्दिेशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस क्वारेन्टिनमा बसेका छन्।

रोयटर्सका अनुसार आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना पुष्टि भएपछि उनी घरमै क्वारेन्टिमा बसेका हुन्।  

महानर्दिेशक टेड्रोसले ट्विट गर्दै अब केही दिन घरमै अलग्गै बस्ने र कार्यालयका काम पनि घरबाटै गर्ने जानकारी दिएका छन्।  

आफ्नो नजिकको सम्पर्कमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनको नियमबमोजिम सेल्फ क्वारेन्टिनमा बसेको तर आफूमा त्यस्तो कुनै लक्षण नदेखिएको उनले जानकारी दिएका  छन्। 

प्रकाशित: १७ कार्तिक २०७७ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App