६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश अस्पताल पुनः सञ्चालन

कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष पुनः सञ्चालनमा ल्याइएको छ । इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष बुधबार शिल गरिएको थियो ।  

अन्य बिरामीको समस्यालाई मध्यनजर गरी सुरक्षा सतर्कताका साथ शिल खोलिएको प्रदेश अस्पतालका कारोना फोकल प्रसन डाक्टर केएन पौडेलले जानकारी दिए । इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विबामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरिनुका साथै उपचारमा संलग्न पाँचजना डाक्टरलाई आइसोलेसनमा राखिएको थियो ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App