१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

यस्तो देखियो लकडाउनमा स्वयम्भू क्षेत्र (फोटो फिचर)

काठमाडौं – विश्‍‍वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। नेपालमा पनि कोरोना संक्रमणको डर बढ्दै छ। चैत ११ बाट देश लकडाउन भएपछि काठमाडौंको एक महत्वपूर्ण धार्मिक स्थल स्वयम्भू नाथ क्षेत्र पनि सुनसान भएको छ। हरेक बिहान सयौं तथा अन्य मानिसहरूको दर्शन गर्नेहरूको ठूलो भीड लाग्ने स्वयभूनाथ क्षेत्र पनि सुनसान देखियो। दैनिक सयौंको संख्यामा विदेशी पर्यटक तथा हजारौं आन्तरिक पर्यटकको रोजाईमा पर्ने स्वयभूनाथ परिसरमा केहि बाँदरहरू र कुकुरहरू मात्रै देख्न सकिन्छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App